आर्थिक

सुनको भाउ बढ्यो

काठमाण्डौ । हप्ताको पहिलो दिन आइतबार सुनचाँदकिो भाउ बढेको छ । आइतबार सुन तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  शुक्रबार ५४ हसार ६ सय रुपैयाँमा कारोबार भएको सुन ३ सय रुपैयाँ बढेको छ ।

यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ७ सय २० रुपैयाँमा कारोबार भउको चाँदी तोलामा १० रुपैयाँ बढेर ७ सय ३० भएको महासंघले जनाएको छ ।