मनोरञ्जन

रोजिनाले ल्याइन् ‘ मेरो मन मोही ’

काठमाण्डौ । रोजिना तामाङ र कविन योञ्जनको सुमधुर आवाजमा ‘ मेरो मन मोही ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।

लभ पर्छ फयाट कि फ्याट्टको सफलता पछि रोजिनाको आवाजमा अर्को आधुनिक बजारमा आएको हो । मोडन टिभी इन्टरटेन्मेन्टले उक्त गितलाई बजारमा ल्याएको हो । झमन थापा मगरको शब्द, कविन योञ्जनको संगित, कविन योञ्जनको छायाँकन तथा निर्देशन रहेको भिडियोमा संगिता तामाङ, झमन थापा मगरको अभिनय रहेको छ ।

‘ मेरो मन मोही ’ को भिडियो हेर्न तल क्लिक गर्नुहोला ।