विचित्र संसार

आफ्नी प्रेमिका वा नवबिबाहिता श्रीमतीलाई चालु हुन् ! पत्ता लगाउने १२ टिप्स

 काठमाण्डौ । तपाईले बिहे गर्नुभयो वा प्रमिकालाई पहिलोपटक यौन सम्पर्क गर्न लाग्दैहुनुहुन्छ, वा आफ्नी नब विबाहिता श्रमतीसंग सुहागरात मनाउन तम्तयार भईरहनुभएको छ । तपाई बुझ्न चाहानुहुन्छ कि मेरो श्रीमति वा प्रमिका भर्जिन होस अथवा उनको शरीरमा कुनैपनि लोग्ने मान्छेको आँखा लागेको नहोस, शारीरिक सम्पर्कको त कुरा नै नगरौं । बिहा त गरिसक्नुभो अब भर्जिन होस वा नहोस मत्लब हुँदैन अहिलेको जामानामा, भर्जिन केटी खोज्नेको बिहा नै हुंदैन भन्ने युवाहरुको जमात पनि धेरै छ । गल्फ्ण्ड हो भने तसो अझै सोच्ने समय छ नि । जे होस बिहा गरिसकेपछि वा अगाडि तपाईका लागि आफ्नी श्रीमती गर्ल फ्रेण्डको भर्जिनिटि महत्वपूर्ण नभएपनि तपाईका लागि उत्शुक्ता लाग्यो कि भर्जिन छ कि छैन ?

यसका लागि तपाईले ध्यान दिएर केहि कुराहरु जान्न आवश्यक छ ।

१. उनले आफूलाई ज्यादै साझो देखाईन भने उनको नाटक भएको बुझ्नुस।

२.उनले तपाईलाई ज्यादै शहरिया देखाईन भने पनि बुझ्नुस केही गडबढ् छ ।

३.उनले तपाईले यौन सम्पर्कका क्रममा जता छुंदा पनि ऐया मात्र भनिन् भने पनि तपाई बुझ्नुस कि उनीमा गड्बढी छ ।

४. उनले तपाई भन्दा अगाडि नै यौन सम्पर्क गर्ने ईच्छच देखाईन भने त तपाई बुझ्नुस कि उनी चालु हु्न् ।

५. उनले तपाईलाई बाबा तपाईको गलफ्रेण्ड थिए कि थिएनन् भनेर सोधिन भने बुझ्नुहोस उनका केहि ब्वाईफ्रेण्डहरु थिए ।

६.तपाईले कुनै केटीसंग बिगतमा बोलेको कुरा सोधिन् भने पनि त्यहाँ शंका गर्न सकिन्छ ।

७.तपाईसंग सुहागरातको दिनमा नै तपाईको बारेमा धेरै कुरा जान्ने गरी उत्सुक्ता राखिन भने जान्नुहोस भर्जिन हुने त कुरा छाडिदिनुस उनले तपाईलाई फसाउदै छिन् ।

८. तपाईको ठूलो रहेछ भनेर सोधिन भने उनले धेरैको हेरिसकेकी छन् ।

९. तपाईलाई सेक्स गर्न आउदैन भनिन् भने उनी अनुभवि छिन् ।

१०.पहिलेपटक यौन सम्पर्क गर्दा यौनीबाट रगत बग्छ, त्यो पनि हेर्नुहोस

११.बाबा तपाईले कहिल्यै अरु केटीसंग केक्स गर्नुभएको छ कि छैन भनेर सोधिन भने उनी खतरानाक छिन्, किनकी बिहा गरेपछि उनी स्वच्छ छिन् भने मत्लब हुने कुरा होईन ।

१२.तपाईले अन्य जान्ने धेरै उपायहरु छन् जो तपाईले उनको साईकोलोजी बुझ्न जरीरी छ, जसले तपाईले उनमा शंका गरेको आभाष नहोस ।