स्वास्थ्य

डा. देवकोटालाई क्यान्सर, लण्डलको सुविधासम्पन्न अस्पतालमा उपचार गरिदै

काठमाण्डौ । बरिष्ठ चिकित्शक एवं पूर्बमन्त्री उपेन्द्र देबकोटा बिरामी परेका छन् । न्यूरो सम्बन्धी बिशेषज्ञता भएका देबकोटाले जिवनभरमा हजारौं बिरामीको उपचार गरेपनि पछिल्लो समयमा उनी आफैं बिरामी परेका छन् ।
डा. देबकोटालाई क्यान्सर रोग लागेको पारिवारिक स्रोतको दाबी छ । उनलाई लण्डनको प्रशिद्ध अस्पताल लगेर उपचार गरिरहेको जनाईएको छ । छुट्टै पार्टी खोल्ने अभियानमा समेत लागेका भएपनि उनले माओबादी केन्द्रबाट निर्बाचनमा लडेका गोरखा २ का प्रतिनिधि सभा उमेर्द्वार नारायणकाजी श्रेष्ठलाई सघाएका थिए । उनी अन्तर्राष्ट्रिय रुपमा नै ख्याती कमाएका डाक्टर भित्र नै पर्दछन् ।

डा. देवकोटाको अवस्था गम्भिर रहेको समेत दावी छ ।