आर्थिक

सिभिल बैंक सम्मानित

काठमाण्डौ । सिभिल बैंकले नेपालको “उत्कृष्ठ रोजगारदाता ब्राण्ड अवार्ड”तथा“एक्सीलेन्स एण्ड लिडरसीप अवार्ड” द्वारा सम्मानित भएकोे छ ।

सोमबार सी एचआर ओ एशीयाद्वारा मंगलबार सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रममा अर्थ राज्यमन्त्री उदयशम्शेर जबराद्वारा सिभिल बैंकलाई सो सम्मानले सम्मानित गरीएको हो ।