राजनीति

चुनाव सकिएको एकहप्ता नबित्दै रविन्द्र मिश्रले ठुला दलहरुलाई दिए यस्तो कडा चेतावनी ! (भिडियोसहित)

काठमाण्डौं । विवेकशील साझा पाटीका नेता रविन्द्र मिश्रले अबको पाँच वर्षमा मुलुकका ठुला दलहरु नसुध्रिए आफुहरुले विस्थापित गरिदिने चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘यो हाम्रो चेतावनीनै हो कि तपाईहरु सुध्रिनुहोस्, हैन भने हामी तपाईहरुलाई अर्को चुनावमा विस्थापित गरेरै छाड्छौ । अब हामी मैदानमा आइसक्यौ, तपाईहरुले पहिले जसरी चल्छ भनेर नसोच्नुहोला ।’

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताको पक्षमा काम गरेर देखाउने बताए । हेरौ उनले दिएको मन्तव्य भिडियोः