तस्विरहरु

संसारकै सबै भन्दा सेक्सी नर्स

इन्टरनेटमा आजभोली एक नर्सको तस्वीर खुबै शेयर भइरहेको छ । ताइवानमा बस्ने यी नर्सको नाम निङ चेन लिन हो । उनी आफ्ना हट सेल्फीका लागि प्रसिद्ध छिन् । पच्चीस वर्षीया निङले इन्स्टाग्राममा धेरै सेल्फी हाल्ने गरेकी छन् । उनको सुन्दरताका कारण क्लिनिकमा युवकहरूको लामो लाइन लाग्ने गरेको छ ।