पु.समाचार

संखुवासभा काँग्रेसका दीपक खड्का पराजित

संखुवासभा । प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा एमालेका राजेन्द्र गौतमले ३२ हजार ६५९ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपक खड्काले ३१ हजार ६३९ मत प्राप्त गरेको जिल्लास्थित निर्वाचन कार्यालयले जनाएको छ ।
पूर्व साँसद र संखुवासभाली जनताकालागी मुटुको ढुकढुकी रहेका खड्का झिनो मतले पराजित हुंदा स्थानीय जनता दुःखी रहेको बताईरहेका छन् ।