पु.समाचार

माओवादी नेता वर्षमान पुन रोल्पाबाट विजयी

रोल्पा । रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका माओवादी नेता वर्षमान पुन अनन्त विजयी भएका छन् ।  नेता पुनले उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अमरसिंहलाई पराजित गरेका हुन् ।

पुनले ४० हजार ६ सय ४७ मत ल्याएका छन् भने कांग्रेसका अमरसिंह पुनले १९ हजार ९ सय ६ मत प्राप्त गरेका छन् ।