पु.समाचार

इलाम–२ बाट नेम्वाङ विजयी

इलाम। नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र नं. २ बाट विजयी भएका छन् । नेम्बाङ ३६ हजार ५१४ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६० मत ल्याएका छन् । नेम्वाङ पूर्व सभामुख समेत हुन् ।