राजनीति

२२८१ मतले काँग्रेसका निधि र राजपाका महतोका मतान्तर

काठमाण्डौ । प्रतिनिधिसभा तर्फ उमेर्द्वारी दिएका नेपाली काँग्रेसका नकेन्द्रीय सदस्य बिमलेन्द्र निधिलाई दुई हजार दुई सय ८१ मतले राजपा नेता राजेन्द्र महतोले पछाडी धकेलेका छन् ।
केहिबेर अगाडीको मतगणना अनुसार राजेन्द्र महतोले १४२३३ मतल अग्रस्थानमा छन् भने काँग्रेस उमेर्द्वार निधि ११ हजार ९५२ मतले पछ्याईरहेका छन् । निधि र महतोको शुरुवातीदेखी नै मतान्तर हुंदै आएको थियो ।

अधिकाँस स्थानमा बाम गठबन्धनले वियी हाँशिल गरिरहेका बेला काँग्रेस नेता निधि पनि निर्बाचनमा पराजयको मुखमा आईसकेको देखिन्छ ।