पु.समाचार

सुनसरी-४ मा काँग्रेसका कार्की अगाडी, प्रदेश ‘क’ मा भने एमालेका कुशीयत

इटहरी । काँग्रेसको गढ मानिने सुनसरीको क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा तर्फ काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की को पछिल्लो मतगणना अनुसार अगाडी देखिएका छन् । कार्कीले ७५३५ मत ल्याएका छन् भने एमालेका रमेश श्रेष्ठले ५६७६ मतका साथ कार्कीलाई पछ्याईरहेका छन् ।
प्रदेश क मा काँग्रेसका रेवती दुलालको ५३३६ मत छ भने पूर्वसाँसद समेत रहेका जगदिश कुशीयतको ६०७६ मत छ । प्रतिनिधिसभा तर्फका काँग्रेस उमेर्द्वार कार्की अर्थमन्त्री हुन् भने एमाले उमेर््द्वार रमेश श्रेष्ठ राप्रपाबाट एमालेमा प्रवेश गरेका समाजसेवी हुन् ।