राजनीति

एमालेका आशा लाग्दा युवा योगेश भट्टराई विजयी

ईटहरी । नेकपा एमालेका युवा नेता तथा सचिव योगेश भट्टराई भारी मतका साथ विजयी भएका छन् । भट्टराई २९४७९ मतका साथ विजयी भए भने उनलाई पछ्याएका छन् काँग्रेसका केशव दाहालले प्रमुख प्रत्यासी दाहालले १६८८८ मत ल्याए । झण्डौ दोब्बर अथवा १२५९१ मतको अन्तरले भट्टराईले निर्बाचन जितेका छन् ।

प्रदेश क मा पनि बल बहादुर सम्सोहागंले १५४१७ मत ल्याएर विजयी भएका छन् भने ख मा टंक ओगंबोहागं ४६११ मतका साथ विजयी भए । क र ख मा काँग्रेसका लिलादेवी बिखिम र दिपेनद्र सेन्दागंले क्रमसः १०९७४ मतान्तर ४४४३ र ७५८७ मतान्तर ४६११ मत ल्याएका छन् ।