पु.समाचार

मध्यरामतमा काँग्रेसका प्रकाशमान सिंह विजयी, सभागृहमा नै बधाई दिने कार्यकर्ताहरुको भीड

काठमाण्डौ । नेपाली काँग्रेसका पूर्व महामनत्री प्रकाशमान सिंह काठमाण्डौ क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । काठमाण्डौको काँग्रेसका लागी सबैभन्दा सुरक्षित मानिने क्षेत्रबाट बिवेकशील शाझाका रविनद्र मिश्रलाई पराजित गराएर विजयी भएका हुन्। सिंहले १०९३६ मत ल्याएर विजयी भए भने विबेकशीलका रविन्द्र मिश्रले १०२१७ मत ल्याएका छन् ।

नेपाली काँग्रेस काठमाण्डौमा मध्यरातमा विजयी भएका सिंहलाई बधाईदेनेको भीड लागेको छ ।