काठमाण्डौ । देशभरको मतपरिणाम आउने क्रममा विश्वभरका नेपालीहरुबाट ध्यापूर्बक हेरिएको राजधानी काठ्माण्डौको-१० वटा क्षेत्रको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनको मतपरिणाम हामीले तयार पारेका छौं । काठमाण्डौका हरेक क्षेत्र महत्वपूर्ण छन् त्यसमध्ये काठमाण्डौ क्षेत्र नम्बर-१ मा नेपाली काँग्रेसका प्रकाशमान सिंह र विवेकशील साझाका रविन्द्र मिश्र, काठमाण्डौ-२ मा एमालेका माधब नेपाल र काँग्रेसका दीपक कुँईकेल, काठमाण्डौ-४ मा नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापा र डा. राजन भट्टराई, काठमाण्डौ-५ मा एमाले माहासचिब ईश्वर पोख्रेल र काँग्रेस नेता प्रकाशसरण महत र विबेकशील साझाका उज्वल थापा, काठमाण्डौ-८ मा नबिन्दराज जोशी लगायत पपुलर नेताहरुलाई विश्वभरका नेपालीहरुले ध्यान दिईरहेको देखिन्छ ।
काठमाण्डौ-१
नेपाली काँग्रेस प्रकाशमान सिंह- ८३१३
विवेकशील साझा रविन्द्र मिश्र -७४२५
माओबादी केन्द्र अनिल शर्मा -३६४९
काठमाण्डौ -२
नेपाली काँग्रेस दीपक कुईकेल-३११०
नेकपा एमाले माधबकुमार नेपाल-५९९८
विवेकशील साझा डा. शुर्यराज आचार्य-२६६९
काठमाण्डौ -३
नेपाली काँग्रेस अम्बिका बस्नेत-१२७२
एमाले कृष्णराज राई-१४१४
काठमाण्डौ -४
नेपाली काँग्रेस गगन थापा -९४२४
एमाले डा. राजन भट्टराई -९२९७
विवेकशील सुबुना बस्नेत
काठमाण्डौ- ५
नेपाली काँग्रेस डा. प्रकाशसरण महत -६१३
नेकपा एमाले ईश्वर पोख्रेल -१४००
विवेकशील साझा उज्वल थापा
काठमाण्डौ-६
नेपाली काँग्रेस भीमसेनदास प्रधान -८८१
माओबादी केन्द्र झक्कु सुबेदी -९७०
काठमाण्डौ-७
लोकतान्त्रीक गठबन्धन बिक्रम बहादुर थापा -६७१
नेकपा एमाले रामबीर मानन्धर -१०५३
विवेकशील साझा -३३३
काठमाण्डौ -८
नबिन्दराज जोशी ५८७८
नेकपा एमाले वीवनराम श्रेष्ठ- ५९८८
काठमाण्डौ -९
नेपाली काँग्रेस ध्यानगोबिन्द रञ्जित- ९४७
नेकपा एमाले कृष्णगोपाल श्रेष्ठ -१७६५
काठमाण्डौ -१०
नेपाली काँग्रेस राजन केसी -५१८१
माओबादी केन्द्र हितमान शाक्य -३८०७