पु.समाचार

काठमाण्डौमा भूकम्पको झड्का

काठमाण्डौ । लामो समयपछि फेरि काठमाण्डौ उपत्यका र त्यस वरिपरि भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान ८ः ४० मा भूकम्पको धक्का महसुस गरिएको हो ।

५.२ म्याग्निच्युडको सो भूकम्पले दोलखालाई केन्द्रबिन्दु बनाएको भूगर्भ विभागले जनाएको छ ।