पु.समाचार

जनार्दन शर्माको भारी मतका साथ अग्रता कायमै

रुकुम । पश्चिम रुकुमबाट प्रतिनिधिसभातर्फका उम्मेद्वार रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्मा भारी मतका साथ अघि देखिएका छन् ।

नेता शर्मा १२ हजार ९ सय १६ मतसहित अघि देखिएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेद्वार गोपालजीजंग शाहको ५ हजार ६९ मत प्राप्त भएको छ ।

यो मतपरिणाम अनुसार माओवादी केन्द्रका नेता शर्मा विजय निकट पुगेका छन् ।