पु.समाचार

मुस्ताङमा विष्ट विजयी

मुस्ताङ । मुस्ताङको प्रदेशसभामा इन्द्रधारा विष्ट विजयी भएका छन् । उनी बाम गठबन्धनका उम्मेद्वार हुन् । मुस्ताङको प्रदेश सभा क का उम्मेद्वार विष्टले ११६७ मत सहित विजयी भएका हुन् । विष्ट एमालेका उम्मेद्वार हुन् ।

उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार मिक्युर गुरुङले ६ सय ५७ मत प्राप्त गरेका छन् ।