पु.समाचार

देशभरको प्रतिनिधि सभा र प्रदेशसभा निर्बाचनको पछिल्लो मतगणना(अपडेट)

काठमाण्डौ । यही महिना अथवा मंसिर १० गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनको मतगणना अगाडी बढिरहेको छ । केहि प्रतिनिधि सभा र प्रदेश सभामा काँग्रेस, एमाले, माओबादी केन्द्र लगायतका उमेर्द्वारहरु विजयी भईसकेका छन् भने मुलुकभर कतै निर्बाचन मतगणनाको परिणाम आउने क्रम जारी छ त कतै गणना भईरहेको छ । मंसिर २१ गते बिहीबार सम्पन्न भएको निर्बाचनको मतगणना भने अधिकाँस स्थानमा शुक्रबारर बिहान सर्बदलिय बैठक बसेर टुंगो लगाउने बताइएको छ । पहिलो मतगणनाको प्रारम्भिक परिणाममा अधिकाँस स्थानमा एमाले र माओबादीको बाम गठबन्धनले अग्रता कायकम गरेको छ भने बिहीबार सम्पन्न भएको निर्बाचनको परिणामले कस्तो नतिजा दिन्छ त्यो भने शुक्रबार नपर्खिकन जान्न नसकिएला । यसैबिच सुर्यखबर डट् कम् ले सकैसम्म देशभरकै मतगणना बिस्तारै अपडेट गरेर पाठकहरुलाई जानकारी दिने हेतुले निर्बाचन अपडेट गरेको छ, पहिला प्रतिनिधि सभाको अपडेट गरिनेछ र सम्भब भएसम्म यहाँहरुको माझ प्रदेश सभाको मतगणना अपडेट अगाडी बढाउदै लैजाने जमर्को गरोका छौं । त्यही अनुसार पछिल्लो मतगणना अपडेट :

 

ताप्लेजुङ
लोकतान्त्रीक- केसब दाहाल ७३४३
बाम-योगेश भट्टराइ ११३५८ विजयी

सोलुखुम्बु
काँग्रेस ८५२०
माओबादी केन्द्र ५४८५

सुंखुवासभा
बाम १९८६
लोकतान्त्रीक १९०२

पाँचथर
११३५४ मतगणनामा

लोकतान्त्रीक -भीष्मराज आगंदेम्बे ६६७७
बाम -बसन्तकुमार नेम्वागं ८९८३

भोजपुर
लोकतान्त्रीक -उमेशजंग रायमाझी ३६०६
बाम -सुदन किराँती ४९६५

खोटागं
काँग्रेस- सरस्वती बजिमय ५१७५
एमाले -विशाल भट्टराई ७९७६

ललितपुर-२
काँग्रेस -चन्द्र महर्जन ४५९१
बाम =६७४५

ललितपुर -३

काँग्रेस -मदन अमात्य ६२४३
बाम – पम्फा भुषाल ५५२२

ओखलढुंगा
३४४५ मतगणनामा

काँग्रेस -रामहरि खतिवडा ११६३२
एमाले -यज्ञराज सुनुवार १२७२१

नुवाकोट -१

लोकतान्त्रीक -रामशरण महत १४११
बाम -हितबहादुर तामागं १०११

नुवाकोट क्षेत्र नं- २
१७०० मतगणनामा
काँग्रेस -अर्जुननरसिंह केसी ३८३७
एमाले -नारायण खतिवडा ४५६०

धादिङ -१
लोकतान्त्रीक गठबन्धन -विश्व अर्याल ६१७२
बाम गठबन्धन – विश्व अर्याल १२८३१

धादिग-२
लोकतान्त्रीक- दिलमान पाख्रिन ८२१५
बाम -खेम लोहनी ९९९५

रामेछाप
लोकतान्त्रीक – पूर्णबहादुर तामागं ४४४५
माओबादी-श्यामकुमार श्रेष्ठ ६५८७

दोलखा
काँग्रेस -रुद्रबाहादुर खड्का ४१७९
बाम -पर्वत गुरुगं १०८९१

गोरखा-१
काँग्रेस चीनकाजी श्रेष्ठ ४१३५
बाम ४९३४

गोरखा-२
नयाँशक्ती डा. बाबुराम भट्टराई ६५३४
माओबादी केन्द्र नारायणकाजी श्रेष्ठ ५३९९

बझाङ

काँग्रेस -१७९५७
बाम -२२६०४

बैतडी
काँग्रेस -६८४४
बाम -८६३१

जाजरकोट

काँग्रेस -राजीव बिक्रम शाह ४६१३
बाम- शक्तीबहादुर बस्नेत ६२७५

रोल्पा
११४८ मतगणनामा
लोकतान्त्रीक अमरसिंह पुनः २६४९
बाम बर्षमान पुनः ५१३३

रुकुम पूर्व

लोकतान्त्रीक हरिशंकर घर्ति-२११८

बाम कमला रोका-१०४३४

पश्चिम रुकुम-२४९

लोकतान्त्रीक गोपालजीजंग शाह-७२५१
बाम जनार्दन शर्मा- १७७३७

सिंधुपाल्चौक-१
काँग्रेस-मोहन बहादुर बस्नेत ७४४७
बाम – अग्नि साप्कोटा ११५७२

सिंधुपाल्चौक-२

लोकतान्त्रीक- पशुपति शम्सेर राणा ८५६१
बाम – शेरबहादुर तामागं ९२००

लमजुङ

लोकतान्त्रीक दिलबहादुर घर्ती -८६९०
बाम देव गुरुगं- ९२९३

रसुवा
लोकतान्त्रीक मोहन आचार्य-५५८५

बाम भानुभक्त ढकाल-३९९४

बाग्लुङ-१
काँग्रेस – चम्पादेवी खड्का ८७४२
बाम- शुर्य पाठक १३९७५

बाग्लुगं २
काँग्रेस – निरज पुनः ७४६४
बाम- देबेन्द्र पौडेल १०००१

बाजुरा
काँग्रेस -कविराज पण्डित १०६३५
बाम – लालबहादुर थापा १०७६१

म्याग्दी
काँग्रेस भुपेन्द्र थापा १५९८०
काँग्रेस खम्बिर गर्बुजा १४०८३

दागं २
काँग्रेस राजु खनाल १०६३
माओबादी कृष्ण महादुर महरा १६००

दार्चुला
एमाले गणेश ठगुन्ना ११८४९
काँग्रेस बिक्रम धामी ८१४७

हुम्ला

काँग्रेस मंगल बहादुर शाही १४१७
बाम दोर्जे लामा १२५१
स्वतन्त्र छक्क बहादुर लामा २०४४

मुगु
काँग्रेस हस्तबहादुर मल्ल ७१२६
बाम गोपाल बम ८७४१

मुस्ताङ
लोकतान्त्रीक रोमी गौचन -२३७३

बाम प्रेम तुलाचन -२५५४