पु.समाचार

पूर्बदेखी पश्चिम सम्मका दर्जन भन्दा बढी क्षेत्रहरुको पछिल्लो मतगणना (अपडेट)

काठमाण्डौ । प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनको मंसिर १० गत सम्पन्न भएको र आज मंसिर २१ गते केहिबेर अगाडीमात्र सम्पन्न भएको निर्बाचनमा छिटफुट घटना बाहेक निर्बाचन शान्तिीपूर्ण रुपमा सम्पन्न भएको निर्बाचन आयोगले जनाएको छ । केहि जिल्लामा शुरु भएको मतगणना अनुसारको प्रारम्भीक नतिजा हामिले प्रश्तुत गरेका गरेका छौं । त्यसअनुसार, हामीले प्रतिनिधिसभा तर्फ अपडेट गर्दै जाने छौं ।

 

ताप्लेजुङ
लोकतान्त्रीक- केसब दाहाल१६६१
बाम-योगेश भट्टराइ २७०४

पाँचथर
२९०० मतगणनामा

लोकतान्त्रीक -भीष्मराज आगंदेम्बे ९९८
बाम -बसन्तकुमार नेम्वागं १४२९

भोजपुर
लोकतान्त्रीक -उमेशजंग रायमाझी ५९७
बाम -सुदन किराँती ५१३

खोटागं
काँग्रेस- सरस्वती बजिमय २६६
एमाले -विशाल भट्टराई १०८२

नुवाकोट -१

लोकतान्त्रीक -रामशरण महत १४११
बाम -हितबहादुर तामागं १०११

धादिङ -१
लोकतान्त्रीक गठबन्धन -विश्व अर्याल ६९५
बाम गठबन्धन – विश्व अर्याल १२४०

नुवाकोट क्षेत्र नं- २
१७०० मतगणनामा
काँग्रेस -अर्जुननरसिंह केसी ६७९
एमाले -नारायण खतिवडा ८८८

धादिग-२
लोकतान्त्रीक- दिलमान पाख्रिन ७६५
बाम -खेम लोहनी १०७३

सोलुखुम्बु
जम्मा १४१७ गन्दा
लोकतान्त्रीक ४३७
बाम ७४३

रामेछाप
लोकतान्त्रीक ५३०
बाम ५९६

दोलखा
काँग्रेस रुद्रबाहादुर खड्का ७३२
बाम पजर्वत गुरुगं १३४५

बाग्लुङ
काँग्रेस -२०
बाम- १०३

गोरखा
काँग्रेस/नयाँशक्ती- १७८९
माओबादी केन्द्र- १८२४

बझाङ

काँग्रेस -४८६५४६५
बाम -६४२५

बैतडी
काँग्रेस -४५०
बाम -८०३

जाजरकोट

काँग्रेस -राजीव बिक्रम शाह १२१५
बाम- शक्तीबहादुर बस्नेत १९३१

रोल्पा
११४८ मतगणनामा
लोकतान्त्रीक अमरसिंह पुनः ३४३
बाम बर्षमान पुनः ६६०

रुकुम पूर्व

२३६७ मत गन्दा

लोकतान्त्रीक हरिशंकर घर्ति-६७३

बाम कमला रोका-१११९
नयाँशक्तीका जितमान पुन-२४९

पश्चिम रुकुम
लोकतान्त्रीक गोपालजीजंग शाह-७१५
बाम जनार्दन शर्मा-२५६४

सिंधुपाल्चौक-१
काँग्रेस-मोहन बहादुर बस्नेत २१९१
बाम – अग्नि साप्कोटा३४०६

सिंधुपाल्चौक-२
लोकतान्त्रीक- पशुपति शम्सेर राणा २८५५
बाम – शेरबहादुर तामागं २७१८

लमजुङ

लोकतान्त्रीक दिलबहादुर घर्ती -१२३०
बाम देव गुरुगं-१६१५

रसुवा
लोकतान्त्रीक मोहन आचार्य-१७५७

बाम भानुभक्त ढकाल-१०५२

बाजुरा
काँग्रेस १३९०
बाम १२२७

मुस्ताङ
लोकतान्त्रीक रोमी गौचन -११७४

बाम प्रेम तुलाचन -१३५७