राजनीति

काठमाण्डौमा गगन थापाले जित्ने पक्का, यस्तो छ रिपोर्ट !

काठमाडौ । काठमाडौ ४ मा काँग्रेसका गगन थापा अगाडी देखिएका छन् । एक्जिट पोल नतिजा अनुसार गगन थापाको पक्षमा ४४ प्रतिशत, एमालेका राजन भट्टराइको पक्षामा २४ प्रतिशत र विवेकशीलकी सुबुना बस्नेतको पक्षमा १७ प्रतिशत मतदाता देखिएका छन् ।
नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाको राजनीति सिध्याउन बाम शक्ती लगायत धेरै शक्ती लागेपनि स्थानीय जनताले उनलाई मत दिने अनुमान यस एक्जिट पोलले देखाउछ । मतगणना शुरु गर्ने तयारी भएकोले परिणाम आउन धेरै समय नलाग्ला । नागरिकबाट