समाचार

मतगणना शुरु भएका केही क्षेत्रहरुको पछिल्लो मतगणना (अपडेट)

काठमाण्डौ । प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनको मंसिर १० गत सम्पन्न भएको र आज मंसिर २१ गते केहिबेर अगाडीमात्र सम्पन्न भएको निर्बाचनमा छिटफुट घटना बाहेक निर्बाचन शान्तिीपूर्ण रुपमा सम्पन्न भएको निर्बाचन आयोगले जनाएको छ । केहि जिल्लामा शुरु भएको मतगणना अनुसारको प्रारम्भीक नतिजा हामिले प्रश्तुत गरेका गरेका छौं । त्यसअनुसार, हामीले प्रतिनिधिसभा तर्फ अपडेट गर्दै जाने छौं ।

 

ताप्लेजुङ

लोकतान्त्रीक-६९३
बाम-१३१४

भोजपुर
लोकतान्त्रीक उमेशर्जग रायमाझी ५९७
बाम सुदन किराँती ५१३

सोलुखुम्बु
जम्मा १४१७ गन्दा
लोकतान्त्रीक ४३७
बाम ७४३

बाग्लुङ
काँग्रेस -२०
बाम- १०३

गोरखा
काँग्रेस/नयाँशक्ती- ४१०
माओबादी केन्द्र- ३५२

बझाङ

काँग्रेस -४८६
बाम -१०६

बैतडी
काँग्रेस -४५०
बाम -८०३

जाजरकोट

काँग्रेस -६१३
बाम- ४३४

रोल्पा
लोकतान्त्रीक गठबन्धन १२८
बाम गठबन्धन २५५

रुकुम पूर्व

२३६७ मत गन्दा

लोकतान्त्रीक हरिशंकर घर्ति-६७३

बाम कमला रोका-१११९
नयाँशक्तीका जितमान पुन-२४९

पश्चिम रुकुम
लोकतान्त्रीक गोपालजीजंग शाह-३००
बाम जनार्दन शर्मा-११००

सिंधुपाल्चौक-१
काँग्रेस ३३५
बाम ७३५

सिंधुपाल्चौक-२
लोकतान्त्रीक ५१३
बाम २३९

रसुवा
लोकतान्त्रीक मोहन आचार्य-६८१
बाम भानुभक्त ढकाल-४४८

मुस्ताङ
लोकतान्त्रीक रोमी गौचन -२५४
बाम प्रेम तुलाचन -२७१