पु.समाचार

रविन्द्र मिश्रले पनि गरे मतदान

काठमाण्डौ । विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रले पनि मतदान गरेका छन् । नेता मिश्रले भैसेपार्टीस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनी काठमाण्डौको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभातर्फका उम्मेद्वार समेत हुन् ।