पु.समाचार

मतदान गरेलगत्तै कांग्रेस नेता डा.कोइरालाले गरे यस्तो टिप्पणी

मोरङ । नेपाली कांग्रेसका डा.शेखर कोइरालाले पनि मतदान गरेका छन् । नेता कोइरालाले विराटनगरको आदर्श मावि केन्द्रमा मतदान गरेका हुन् ।
मतदान गरेलगत्तै उनले देशमा कुनै पनि अधिनायकवाद जन्मन नसक्ने बताए ।

नेता कोइरालले प्रदेश र प्रतिनिधसभा निर्वाचनले लोकतन्त्रलाई सुदृढ पार्ने प्रतिक्रिया दिए ।