पु.समाचार

एमाले नेता शंकर पोख्रलले पनि गरे मतदान

दाङ । एमाले नेता शंकर पोखरेलले तुलसीपुर उपमहानगर १९ बाट मतदान गरेका छन् । दाङ २ ‘क’का प्रदेशसभा उम्मेदवार उनले आफैंलाई मतदान गर्न गर्न पाएनन् । उनी मतदाता रहेको क्षेत्र दाङ २ को खमा पर्छ ।

एमालेले स्थायी कमिटी सदस्य पोखरेललाई प्रदेश ५ का मुख्यमन्त्रीका उम्मेदवारका रुपमा अघि सारेको छ ।