पु.समाचार

कांग्रेस नेता खड्काले गरे मतदान

सुर्खेत । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पनि मतदान गरेका छन् । बिहीबार बिहानै सर्खेतको गुर्भाकोट नगरपालिकाको सूर्यज्योति मावि केन्द (ख)्रबाट नेता खड्काले मतदान गरेका हुन् ।

पूर्व गृहमन्त्री समेत रहेका खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभातर्फको उम्मेद्वार समेत हुन् ।