पु.समाचार

कांग्रेस बरिष्ठ नेता पौडेलले गरे मतदान

तनहुँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेका छन् ।

नेता पौडेलले गृहजिल्ला तनहुँको क्षेत्र नम्बर १ मा मतदान गरेका हुन् ।

उनी सोही क्षेत्रका प्रतिनिधिसभातर्फका उम्मेद्वार समेत हुन् ।