राजनीति

काठमाण्डौमा दलहरुको आ–आफ्नै दाबी

काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बिरासत जोगाउन र नयाँ विरासत कायम गर्न प्रमुख राजनीतिकि दल काठमाडौंमा सक्रिय भएका छन् ।

निर्वाचन प्रचारको एक दिनमात्र बाँकी रहँदा सबैभन्दा धेरै १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा नयाँ ईतिहास रच्ने दावी लोकतान्त्रिक र बाम नगठबन्धनले गरेका छन् ।

सोमबारको नागरिकमा समाचार लेखिएको छ, दोस्रो संविधानसभामा आठ निर्वाचन क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको कांग्रेसले आसन्न निर्वाचनको सम्पुर्ण परिणाम आफ्नो पक्षमा आउने दावी गरेको छ ।