राजनीति

विजय गच्छदार र भगवतीबीचको भीडन्त रोचक बन्दै

धरान । कांग्रेस नेता एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध सुनसरी ३ मा एमालेकी भगवती चौधरी दोस्रो पटक चुनावमा भिड्दै छिन् । गच्छदारले चौधरीलाई दोस्रो संविधानसभा निर्वाचनमा तीन सय ६५ मतको अन्तरले पराजित गरेका थिए ।

आइतबारको अन्नपूर्णमा लेखिएको छ, पटक–पटक मन्त्री बनेका गच्छेदार र लघुवित्त वित्तीय संस्था सञ्चालनगर्दै आएकी चौधरीबीचको प्रतिस्पर्धा यसपटक पनि रोचक बन्दै गएको छ ।