अन्तर्राष्ट्रिय

निर्वाचनबारे बोले इराकी प्रधानमन्त्री

एजेन्सी । इराकका प्रधानमन्त्री हैदर अल अबादीले इराकको राष्ट्रिय निर्वाचन निर्धारित तालिका अनुसारनै हुने बताएका छन् । आउदो मे १५ तारिखका दिन तय भएको निर्वाचनमा जनता सहभागी भएर आगामी बर्षका लागि आफुले तय गरेको भ्रष्टाचार विरुद्धको अभियानमा साथ पाउने विश्वास व्यक्त गरेका छन् ।

उनले इराकी नागरिकलाई भ्रष्टाचार विरुद्धको अभियानको रुपमा अब हुन लागेको निर्वाचनलाई लिन आह्वान पनि गर्नुभएको बताइएको छ ।