राजनीति

प्रकाशको निधनप्रति भारतीय विदेशमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालका पूर्वप्रधानमन्त्री एंव नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको असमायिक निधनप्रति दुःख व्यक्त गरेकी छन् ।

विदेशमन्त्री स्वराजले आइतबार ट्वीट गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी छन् ।