राजनीति

सर्बसाधारणहरु प्रकाश दहालको रहस्यमय मृत्यु भएको आशंका गर्छन्, पत्याउनुहुन्छ ?

काठमाण्डौ । माओबादी अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाश दाहालको निधनले समग्र मुलुक स्तब्ध भएको छ । उनको तिनधनमा समबेदना नदिने नेपालीहरु भेट्न सकिदैन । २०३८ सालमा जन्मिएका प्रकाश दाहाल जति जिबनकालमा जति बिबाद रहे त्यती नै देहान्त भएपछि संसारभर रहेका नेपालीहरुबाट माया पाए ।
कहिले तीनवटी श्रीमती ल्याएको मुद्धामा होस त कहिले बन्दुक किनेर बोकेको मुद्धामा होस उनी बिबादमा तानिए । बिबादमा तानिदा उनले बिभिन्न चरणमा जनतालाई चित्तबुझ्ने उक्तर समेत दिएका थिए । डाक्टरले हृदयघातका कारण निधन भएको भनेपनि सर्बसाधारणहरुले उनको निधनमा आशंका गरेका छन् ।
उनको अनुहारमा चोट लागेको छ भने अस्पताल ल्याउनुभन्दा अगाडी नै मृत्यु भएका कारण संका गर्ने ठाँउ प्रशस्त छ । यसमा सर्बसाधारण सुस्मा कार्कीले फेसबुकमा स्टाटस लेख्दै अल्पायुमा मृत्यु भएकोमा श्रद्धान्जली दिदै यस्तो शंका गर्नुभएको छ ।

” आज नरविक मा रहेको प्रकाश को यो तस्बिर हेर्दा त हृदयघात को कारण ले मृत्यु भएजस्तो लागेन मलाइ त१ अनुहार नाक मा चोट र आँखा मा निलो दाग र टाउको मा बानेको पट्टी टाउकोमा ठुलो चोट भएको र हेर्दा कुनै रहस्यमय दुर्घटना जस्तो लाग्यो१ सायद म गलत पनि हुन सक्छु१ सत्य के हो त्यो त बाहिर आउँछ नै होला !! हार्दिक श्रद्धाञ्जली”

त्यस्तै सेवक भण्डारी फरक प्रसंग झिक्दै यसो भन्नुहुन्छ, “पुष्पकमल दाहाललाइ शोक पर्दा स्व.नन्दप्रसाद अधिकारीका आशुहरु याद आयो,आखिर शोकमा सबै पुग्दारहेछन्। पिडा सबैसामु पुग्दो रहेछ ……..!!”
# मृतक-प्रती-हार्दिक-श्रद्धाञ्जली

प्रकास दाहाल पुष्पकमल दाहालका छोरामात्र नभएर १० बषे जनयुद्धमा उनलाई साथ दिने सहयात्री समेत थिए । उनी माओबादी केन्द्रका केन्द्रीय सदस्य र पुष्पकदल दहालका सचिवालय सदस्य समेत थिए । उनको निधनमा बिश्वभरका नेपालीहरु स्तब्ध छन् । यस घडीमा माओबादी द्वन्द्वामा परेर मारिएका १७ हजारका परिवारले समते समबेदना दिईरहेका बेला उनको हत्या भएको हो भने प्रहरीले अनुसंधान गर्नु राम्रो हुन्छ ।

जापानबाट बिनोद खतिवडाको यस्तो आयो प्रतिकृया, “प्रकाश दाहालको निधनमा हिजो राम शरण महत माथि नुवाकोट मा बम प्रहार आज धादिङको तसर्पुमा भुमी त्रिपाठी माथि बम प्रहार  र जन युद्द तिरको प्रचन्डको बिबादास्पद टेप माथि बिच को सम्बन्ध मा केही शन्का गर्ने ठाउँ छैन र रुरुअरु को छोरा मारिदा वा घाइते बनाउदा उनी हरु का बा आमा लाई कती पिडा हुन्छ होला ?? आखिर तपाईं सँग जस्तो पेन किलर किनेर खाने हैसियत सबै नेपाली को पनि कहाँ छ र ?? महान नेता प्रचन्ड ज्यु !!!”