आर्थिक

एनआईसी एशिया बैंकको शाखा प्युठानको जुम्रीमा

काठमाण्डौ । झण्डै दैनिक रुपमा साखाखोलिरहेको एनआईसी एशिया बैंकको मंगलबार पनि नयाँशाखा खुलेको छ । प्युठान नगरपालिका वडा नं. ०४, जुम्रीस्थित जुम्री शाखाको मंगलबार एक समारोहकाबिच प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष ज्ञ्यामुराम न्यौपानेबाट औपचारिक समुद्घाटन भए पश्चात उक्त साखामा कारोबार सुरु भएको छ ।

शाखा सञ्जाल,एटिएमसंख्या, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

बैंकले हरेक सम्भावितबजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालनगर्ने योजना अगाडि सारेको छ ।