मनोरञ्जन

हेर्नुस् यी १० अचम्मका तस्विरहरु, ७ नम्मरको तस्विर झन् सोचे भन्दा बिल्कुलै फरक !!

संसारमा धेरै कुराहरु एक अर्कामा मिल्दा–जुल्दा छन् । कतिपय मानिषहरुको अनुहार पनि एकअर्कामा निकै मिल्दो–जुल्दो हुन्छ जसलाइ हामि संयो भन्ने गर्छौँ । तर यहाँ हामी कुरा गर्दैछौँ निकै रोमान्चक चिजहरुको जुन एकअर्कामा निकै मिल्दो–जुल्दो छन् तर प्रकार भने बिल्कुलै फरक ।

१. यो बिरालो र रोष्ट चिकेन

२. अमेरीकी गायकार जस्टिन टिम्बरलेकको कपाल र यो चाउचाउ

३. बुर्ज खलिफा र यो केटीको कोत्रिएको स्ल्याक्स

४. यो बच्चा अनि यो पप्पि

५. उल्लु र यो आदी स्याउ

६. यो पप्पि र टेडी बियर

७. यो केटी र जेब्रा 

८. यो सुंगूरको मासु र डल्फिन

 

 ९. आलु र यो सिल


१०.  यो कुकुर र यसको मुनि भएको टावेल