पु.समाचार

एमाले अध्यक्ष केपी ओली तनावमा !

काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओली यसपटकको चुनावमा दोहोरो तनावमा छन् । उनी एकातिर आफ्नै निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा जुट्नुपर्ने अकार्तिर वाम गठबन्धनमा संलग्न माओवादी केन्द्र र राप्रपा उम्मेदवारलाई पनि जिताउनैपर्ने दबाबमा छन् ।
यसै कारण ओली यसपटक गृहजिल्लामा अघिल्ला चुनावमा भन्दा बढी व्यस्त छन् ।

हम्मेसी अनुहारमा तनावमो बाछिटा पर्न नदिने स्व्भावका ओली आफु र गठबन्धनका उम्मेदवार सबैलाई जिताउन कार्यकर्तासंगै चुनावी दौडाहामा छन् भन्दै आइतबारको नागरिकमा समाचार लेखिएको छ ।