राजनीति

माओबादी नेता शार्मामाथी बिप्लब माओबादी कार्यकर्ताद्वारा यसरी भयो बम प्रहार

काठमाण्डौ । माओबादी नेता एबम् पूर्ब बिनाबिभागीय मनत्री जनार्दन शर्मा चढेको गाडीमा बम प्रहार भएको समाचार प्राप्त भएको छ । बिप्लब माओबादीको प्रभाब रहेको उक्त स्थानमा नेता शर्माको उमेर्द्वारी छ ।
पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर-८ गोइरिमा शर्मामाथी बम प्रहर भएको हाे, सुरक्षा सतर्कताका करण गम्भिर दुर्घटना भने भएन । नेता शर्मा काँग्रेस सभापति एबम् प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा शक्तीसाली गृहमन्त्री रहेपनि बाम एकता गर्ने भन्दै माोबादी केन्द्रले एमालेसंग तालमेल गरेपछि प्रधानमनत्री देउवाले उनीसहित माओबादी केन्द्रका नेताहरुलाई बिना बिभागीय बनाएका थिए । बिनाबिभागीय मन्त्रीहरुले राजीनामा दिएका पनि छैनन् भने बाम तालमेल पनि यथावत नै छ ।