मनोरञ्जन

‘कृ’ कि हिरोइन अदितीको चर्चा माथि चर्चा, भारतिय मिडियाले समेत भन्यो सनि लियोनी भन्दा हट र बोल्ड !!

काठमाण्डौ । अहिलेको चर्चित कलाकार अनमोल केसीसँग फिल्म ‘कृ’ मा डेब्यु गर्न लागेकी अदिती निकै चर्चामा छिन् । उनले निकै भारतिय म्युजिक भिडियोमा काम गरीसकेकी छिन् ।

एबिपी न्युज नामक एक भारतिय मिडियाले पनि उनको निकै प्रसंसा गरेको छ । यस मिडियाले सनि लियोनी जस्तो हट र बोल्ड एक्ट्रेसलाइ पछि पार्दै छिन् यि नेपाली हिरोइन भन्ने शिर्षकमा न्युज बनाएर अदितीको निकै प्रसंसा बढाएको छ ।

३ लाख फलोअर्स हुनुको साथै उनको तस्विरहरुले इन्स्टाग्राममा निकै तहल्का मच्चाइ रहेको छ । उनले ईन्स्टाग्राममा धेरै बिकिनी पिक्स सेयर गरेकी छिन् । उनको तस्विरहरु हेरेर जो कोही दिवाना हुन्छन् ।

हेर्नुस् उनका थप केहि हट तस्विरहरु :-