आर्थिक

घरजग्गा कारोबारमा अर्बौ राजश्व छली

काठमाण्डौ । सरकारले अनलाईनमार्फ घरजगा किनबेच कारोबारलाई निगरानी गरेपछि विगतमा अर्बौ रुपैयाँ राजस्व छली हुने गरेको खुलेको छ । भुमिसुधार तथा व्यवस्थापन विभागले गत बर्षदेखि मुलुकका मुखइ १९ मालपोत कार्यायलयको किनबेचको सम्पुर्ण विवरण अनलाईमार्फत निगरानी गरेपछि विगतमा रजिस्टेसनबापत अर्बौ राजस्व छली हुँदै आएको खुलेको हो ।

बुधबारको नागरिकमा लेखिएको छ, मुलुकभरका घरजग्गााकारोबार तथ्यांक राख्ने निकाय विभागका अनुसार घरजग्गा कारोबारलाई अनलाईनमार्फत निगारी गरिएछि एकै बर्षमा आठ अर्ब रुपैयाँ राजस्व बढेको छ ।