विचित्र संसार

किन पर्छ एक बोतल (Billionaire Vodka) विलेनियर भोड्काको मूल्य ४० करोड ? कारण यस्तो रहेछ !!

यो कुरा सुन्दा तपाइलाई आश्चर्य लाग्न सक्छ कि एक बोतल रक्सिको मुल्य रु ४० करोड हो !

संसारका धेरै मानिषहरु रक्सि पिउने गर्छन । कोहि महँगा-महँगा ब्राण्डेड पिउँछन् भने कोहि सस्तो पर्ने लोक्कल पनि पिउने गर्छन् तर यो कुरा उनीहरुलाई पनि थाहा छैन कि संसारको सबैभन्दा महँगो रक्सिको मुल्य हो ४० करोड । हो, बिलेनियर भोडका(Billionaire Vodka) नामक रक्सि संसारकै सबैभन्दा महंगो रक्सि हो जसको नाम(Billionaire) सुन्दै महंगो भनेर बुझिन्छ ।

रक्सि भन्दा बोतल कयौँ गुणा महंगो भएको यस रक्सिको बोतलमा ३ हजार टुक्रा हिरा जडान गरिएको छ । यसअघि विश्वकै सबैभन्दा महँगो स्याम्पेन डिजाइन गर्न सफल लियोन भेरेस नामक एक चर्चित डिजाइनरले डिजाइन गरेको यो बोतलमा शुद्ध पानी र गहुँबाट बनाइएको रसियन भोड्का छ ।