राजनीति

यी हुन् कांग्रेसबाट समानूपातिक सूचीमा पर्ने भाग्यमानी नेता ! (नामसहितको पूर्ण विवरण)

काठमाण्डौ । नेपाली कांग्रेसबाट समानूपातिक सूचीमा १ सय १० जना उम्मेद्वारहरुको नाम सार्वजनिक भएको छ । शुक्रबार निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीमा कांग्रेसका ती उम्मेद्वारहरुको नाम प्रकाशित भएको हो ।

आयोगले सार्वजनिक गरेको सूची अनुसार कांग्रेसकी केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवको नाम एक नम्बरमा रहेको छ भने दोश्रो नम्बरमा चित्रलेखा यादवको नाम रहेको छ । त्यस्तै तेश्रो र चौथो नम्बर बालकृष्ण खाँड र सुजाता कोइरालाको नाम परेको छ ।

त्यस्तै भर्खरै एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका उद्योगपति विनोद चौधरीको नामा ९१ औं स्थानमा रहेको छ । समानूपातिकमा नाम परेका अन्य उम्मेद्वारहरुको नामको विवरण यस्तो छ: