विचित्र संसार

लामो समय सम्म आफ्नो पार्टनरसँग सेक्स गर्न चाहनुहुन्छ ? यस्तो तरिका अप्नाउनुहोस् !!

लामो समयसम्म सेक्स गर्न या आफ्नो विर्यलाई लामो समयसम्म टिकाउने विभिन्न तरिकाहरु छन् जसले तपाईलाइ सन्तुष्टि दिलाउन सक्छ । आफ्नो सेक्स लाइफलाई सुखले भरिपुर्ण बनाउन यो कुराहरु तपाईले जान्न निकै आवश्यक छ ।
पुरुसलाई जस्तै महिलालाई पनि योन सम्पर्क गर्ने ईच्छा निकै हुन्छ । तर महिलाहरु यस्तो कुरा अरुसँग शेयर गर्न निकै हिचकिचाउँछन् । एक महिला र पुरुषको लागि शारिरीक सम्बन्ध माया र भरोसामा टिकेको हुन्छ ।
हिन्दी टिप्स अनलाइनका अनुसार यो कुरा निकै जरुरी छ कि शारीरिक सम्बन्ध दुबैको सहमतिमा होस् । लामो समय सम्म सेक्स गर्न के गर्ने भन्ने बारे तल केही टिप्सहरु छन् ।

१.मूड बनाउनुहोस् :–

सेक्स प्रक्रिया सुरु गर्नुअघि एक प्रकारको सेक्सी वातावरण अथवा मूड बनाउन आवश्यक छ । सेक्स गर्ने ईच्छा शारीरिक रुपले मात्र नभएर मानषिक रुपले आफ्नो भित्र पनि जगाउनु पर्दछ । केही सेक्सी कार्यक्रमहरु हेर्नाले दिमागमा केहि केमिकल परिवर्तन हुने गर्दछ जसले सेक्सको तिव्रतालाई बढाउँछ । तपाई आफ्नो सेक्स ईच्छाको बारेमा आफ्नो पार्टनरसँग पनि कुरा गर्न सक्नुहुनेछ ।

२.बिना कुनै चिन्ता प्रक्रिया पुरा गर्नुहोस् :–

धेरै मानिषहरु सेक्सको क्रममा आफ्नो विर्यलाई लिएर निकै चिन्तित हुने गर्दछन् । स्वभाविक रुपमा उनिहरु सेक्सको पुरा आनन्द लिन पाउँदैनन् । सेक्सको क्रममा केहि चिन्ता नलीइ आनन्द लिन जरुरी छ । आफ्नो साथीलाई अँगअँगँमा छोएर चुमेर यो पललाई निकै रोमान्चक बनाउन आवश्यक छ । यसले तपाईहरुको मस्तिस्कमा पनि प्रभाव पर्दछ र तपाइकोे शरीरले सेक्स प्रक्रियामा पूरा आनन्द लिँदछ ।

३.औषधि कम लिनुहोस् :–

यस्ता निकै औषधिहरु हुन्छन् जस्को सेवन गर्नाले शरीरलाई धेरै साईड इफेक्ट पुग्दछ । यसले तपाइको सेक्स लाईफमा पनि खतरा पुग्दछ । कति औषधिले त तपाइको सेक्स लाईफ पुरै बर्बाद गर्दिन्छ ।

४.यौन अपिल :–

कोही कोही मानिषहरु योन सम्बन्ध राख्न त चाहन्छन् तर आफ्नो साथीलाइ बहकाउन भने सक्दैनन् । आफ्नो साथीको मनमा सेक्स ईच्छा जगाउन प्रयाप्त साधन हुँदैन उनीहरुसँग । आफ्नो साथीलाई इम्प्रेस गर्न सुन्दर र कामुक भित्रि वस्तुको प्रयोग गर्नु जरुरी छ ।

५.हल्का चुम्बन :–

कतिपय समयमा आफ्नो साथीको ओठमा विस्तारै चुम्बन गर्नाले पनि उनको योन ईच्छा जाग्दछ । सेक्स गर्ने ईच्छालाई केही समयको लागि भुल्नुहोस् र एक अर्कालाई सक्दो र पुग्दो चुम्बन गर्नुहोस् । यसले गर्दा दुवैको शरिरमा र्फुति आउनुको साथै मनमा धेरै प्रकारको ईच्छाहरु जाग्दछ ।

६.खराब बानिदेखी टाढा रहनुहोस् :–

यदि तपार्इं लामो समयसम्म सेक्सको आनन्द लिन चाहनुहुन्छ भने आफ्नो सबै खराब बानिदेखी छुट्कारा पाउनुहोस् । ड्रग्स, रक्सी, धुम्रपानको छेउ नै नपर्नुहोस् । यी चिजहरु स्वास्थ्यको लागी हानिकारक छन् भने यसले विर्यको प्रक्रियामा रुकावट पनि ल्याउन सक्छ ।

७. सेक्स पोजिसन बदल्दा फाइदा :–

सेक्सको मज्जा लामो समयसम्म लिन चाहनुहुन्छ भने यो अर्को तरिका अप्नाउनुहोस् । सेक्स पोजिसन र ठाउँ बेला–बेला बदल्नुहोस् । जब तपाइ समय समयमा अलग–अलग तरिकाले सेक्स प्रक्रिया जारी राख्नुहुन्छ, तब यसमा रोमान्स भरिपुर्ण हुन्छ र तपाइको साथीको रुचि अझ निकै बढ्दछ ।