तस्विरहरु

यस्तो छ जताततै तिहारको रमझम ! (हेरौं फोटोफिचर)

काठमाण्डौ । नेपालीहरुको दोश्रो ठूलो चाड तिहारको रमझमले काठमाण्डौ उपत्यका लगायत सिंगो मुलुक तातेको छ । आज यमपञ्चकको चौथो गोबद्र्धन पुजा गरिदैछ भने भोली दाजुभाईलाई टिका लगाएर तिहार सम्पन्न हुँदैछ ।

बजारमा किनमेलको घुइँचो देखिन्छ । जताततै रंगिन माला, टोपी र भाई मसला किनबेच गर्नेहरुको भीड देखिन्छ । यी यावत दृष्यहरुले सबैको मन लोभ्याइरहेको छ । त्यसर्थ, हामीले ती दृष्यहरुलाई यहाँ फोटोकथाका रुपमा प्रस्तुत गरेका छौ । प्रस्तुत छ फोटो फिचर ।