तस्विरहरु

गैरआवाशीय नेपाली संघको आठौं विश्वसम्मेलनका केहि तस्विरहरु हेर्नुहोस

गैरआवाशीय नेपाली संघको आठौं विश्वसम्मेलनले नयाँ नेतृत्व पाएको छ । अध्यक्षमा उद्योग, संचार, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न स्थापना भएको टिबीआई गु्रपका अध्यक्ष भवन भट्ट सहितको टिम निर्बाचित भएको छ । विजयी टिमलाई बधाईका साथमा निर्बाचन हुनु पूर्ब, निर्बाचन समय र विजयीपश्चातका केहि तस्विरहरु हेर्नुहोस ।