पु.समाचार

गौचनको आज अन्त्येष्टि गरिदै

काठमाण्डौ । नेपाल निर्माण व्यावसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अन्त्येष्टि आज साँझ गरिने भएको छ । बिहीबार गौचनको अन्त्येष्टि गरिने र त्यसका लागि केही दिन आन्दोलका कार्यक्रम समेत स्थगित गरिएको महासंघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

गौचनको केही दिनअघि अज्ञात समुहले बानेश्वरको खरिबोटमा गोली हानि हत्या गरेको थियो । हत्यारालाई तत्काल कार्वाहीको दायरामा ल्याउन माग गर्दै महासंघले आन्दोलन गर्दे आएको छ ।