राजनीति

एमाले–माओवादीबीच एकताको हल्ला बाहिर आएलगत्तै विजुक्छेले लगाए यस्तो आरोप

काठमाण्डौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले माओवादी केन्द्र एकतामा भारतको हात रहेको बताएका छन् ।

बुधबारको अन्नपूर्णमा लेखिएको छ, भक्तपुर नगरपालिका ५ स्थित योसिंखेलमा मंगलबार ३७ ओं नेपाल भाषा साहित्यय सम्मेलन समापन कार्यक्रममा अध्यक्ष विजुक्छेले आफुअनुकुल संविधान संशोधन गराउन भारतले दुई पार्टीबीच एकता गराएको दावी गरे ।