राजनीति

अब यस्तो बन्ने भो प्रदेशसभा र संघीय संसदको मतपत्र

काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षर समानुपातिकतर्फ गरी दुईवटा मतपत्र बनाईने भएको छ तर त्यो प्रावधान एउटै मतपत्रमा समेटिने भएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फ एउटा र समानुपातिकतर्फ अर्को मतपत्र बनाउन लागेको हो ।

एउटै मतपत्रमा माथिल्लो भागमा प्रतिनिधिसभाका लागि र तल्लो भागमा प्रदेशसभााका लागि म दिन मिल्ने गरी मतपत्र तयार पारिने आयोगकमा प्रवक्ता नवराज
ढकालले बताए ।

आइतबारको नागरिकमा लेखिएको छ, आमागी मंसिर १० र २१ मा हुन लागेको दुईवटा चुनावका लागि पहिले समानुपातिकतर्फको मतपत्र छापिनेछ ।