आर्थिक

१ खर्ब ६३ अर्ब जोहो गर्दै सरकार, स्थानीय तहमा बन्ने भए भवन

काठमाण्डौ । सरकारले सबै स्थानीय तहको कार्यालय भवन निर्माणका लागि डेढ खर्ब रुपैयाँभन्दा बढीको परियोजना अघि बढाएको छ । एक खर्ब ६३ अर्ब ३२ करोड रुपैयाँ खर्च हुने परियोजनामा वडा गाउँपालिका, नगरपाकिला, उपहानगरपालिका र महानगरपालिका भवन निर्माण हुनेछ्न ।

शुक्रबारको नागरिकमा लेखिएको छ, परियोजनाको कुल रकमध्ये १ खर्ब २२ खर्ब ८ करोड रुपैयाँ सरकारले बेहोर्नेछ भने बाँकी रकम सम्बन्धित स्थानीय तहले बेहोर्नछ भने बाँकी रकम सम्बन्धित स्थानीय तहले बेहोर्नेछ ।