पु.समाचार

कांग्रेस नेता निधिले गरे मतदान

धनुषा । नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले स्थानीय चुनावमा मतदान गरेका छन् ।

सोमबार बिहान धनुषाको रामेश्वर निधि स्कुलको मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।

अहिले मतदान प्रक्रिया जारी रहेको छ । मतदाताहरु मतदान गरिरहेका छन् ।