राजनीति

संसदको विकास समितिमा भयो महत्वपूर्ण विषयमा मतदान

काठमाण्डौ । स्थानीय तहमको संघ गठन नहुने भएको छ । स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७३ मा स्थानीय तहमा संघ गठन नगर्ने प्रावधान राखेको छ ।

आइतबार बसेको व्यवस्थापिका संसदको विकास समितिले विधेयकमाथि मतदान गर्दै उक्त प्रावधान राखेको हो ।