पु.समाचार

काठमाण्डौ महानगरपालिकामा भाँडभैलो !

काठमाण्डौ । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिबीच धु्रवीकरण हुँदा भाँडभैलो मच्चिएको छ । अस्ति बुधबार बोलाईएको नगर कार्यापालिका बैठक पनि प्रतिनिधिबीचको तीव्र विवादले गर्दा बस्न सकेन ।

महानगरका निर्णयहरु कार्यापालिका बैठकमार्फत पारित गर्नुपर्छ । शुक्रबारको नागरिकमा लेखिएको छ, साउन ८ गतेपछि बुधबारलाई कार्यापालिकाको बैठक राखिएको थियो